Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो

एमसिसी संसद्मा लैजाने तयारी : यस्तो छ पारित गर्ने प्रक्रिया

काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ। सो बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल गर्ने सरकारको तयारी छ। त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन्।

रावलको दोहोरो चरित्र

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्ट हुबहु कार्यान्वयनमा विमति राख्दै आएका एमाले नेता भीम रावलको भूमिका दोहोरो देखिएको छ। आफू रक्षामन्त्री हुँदा सन् २०१६ मा

मोरङ–ललितपुर हत्याकाण्डः कमिसनको लोभले पालैपालो हत्या

काठमाडौं । गत १२ माघमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा भेटियो । सो शव प्रहरी अनुसन्धानका क्रममा चौधरीको भएको

देउवाद्वारा प्रतिस्पर्धीलाई उपेक्षा

काठमाडौँ । दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि गएको १० पुसमा पदभार ग्रहण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘म सबैको सभापति हुँ । निष्पक्षरुपमा काम गर्छु ।’ आसन्न

फेसबुकका संस्थापक जुकरबर्गले एकैदिनमा गुमाए २९ अर्ब अमेरिकी डलर

काठमाडौं, माघ २१ । फेसबुक अन्तर्गतको मेटा नेटवक्र्सको शेयर बजारमा आएको गिरावटका कारण फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैदिनमा २९ अर्ब डलर सम्पत्ति गुमाएका छन् । मेटाको स्टक बजारमा २६ प्रतिशतले

स्याङ्जामा ७ किलो गाँजासहित एक युवक पक्राउ

स्याङ्जा, माघ २१ । स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–१ गहतेबाट करिब ७ किलो ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौं, माघ २१ । सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण

नेताहरुको कुदृष्टिले देश बिग्रियो : मन्त्री आले

काठमाडौं, माघ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिका कारण गर्दा देश बिग्रिएको बताउनुभएको छ । पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई शुक्रबार सम्बोधन

खाद्यवस्तुको कारण कसैको मृत्यु भए व्यवसायीलाई मात्रै दोषी मान्न हुँदैन : मन्त्री यादव

काठमाडौं, माघ २१ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारण मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानूनी प्रावधान राख्न नहुने बताउनुभएको छ । शुक्रबार