Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आज दिउँसोदेखि मौसममा सुधार हुने

काठमाडौं । आज दिउँसोदेखि मौसममा सुधार हुने भएको छ । बिहीबार र शुक्रबार वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

इरानमाथिको प्रतिबन्ध हटाएर वार्ता थाल्न अमेरिकामाथि दबाव

काठमाडौं । इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव परेको छ । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल गर्न थाल्नु पर्ने

सुनसरीमा बस र ट्रक ठोकिएर आगालागी हुँदा ३ जनाको मृत्यु ,१३ घाइते

काठमाडौं । गएराति सुनसरीको लौकहीमा स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा १३ जना यात्रु घाइते भएका छन् ।

प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

काठमाडौं । प्यूठानको गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्लाको नौबाहिनी गाउँपालिकाबाट लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२

मुस्ताङमा र म्याग्दीमा हिमपात

म्याग्दी । भारी हिमपात र वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङमा सडक, विद्युत र हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार साँझदेखि सुरू भएको वर्षा र हिमपात आज बिहानसम्म पनि नरोकिए

पूर्व-राष्ट्रपति ट्रम्पलाई चुनावी परिणाम उल्टाउन सल्ला दिनु गलत भएको पूर्व-उपराष्ट्रपति पेन्सको टिप्पणी

काठमाडाै‌ । पूर्व अमेरिकी उपराष्ट्रपति माइक पेन्सले निर्वाचनको परिणामलाई लिएर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी गलत भएको बताउन भएको छ । उहाँले निर्वाचनको परिणाम उल्टाउन ट्रम्पलाई सल्लाह दिने नै थगलत

‘एमसीसी चाहिने भए पारित गरौँ, नचाहिने भए फिर्ता गर्ने हिम्मत गरौँ’

हरिविनोद अधिकारीहाम्रो अर्थनीतिको मुख्य आधार भनेको उद्योग होइन, कृषि पनि अब आर्थिक मेरुदण्डभित्र पर्न छोडेको छ । तर विदेशमा गएका नेपालीहरुले बगाएको पसिनाको मूल्यसँग गाँसिएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा दिएको

२ अर्ब बक्यौंता नतिर्नेको तीनपुस्ते सार्वजनिक

काठमाडौं । महालेखा नियन्त्रक कार्यलयले सरकारी बक्यौंता नतिर्ने व्यक्ति तथा कम्पनीको तीनपुस्ते विवरण सार्वजनिक गर्दै असुलउपरका लागि ताकेता गरेको छ । झण्डै दुई अर्ब सरकारी रकम तिर्न बाँकी एक सय

अनलाइन ठगीबाट जोगिन राष्ट्र बैंकले जारी गर्‍यो सातबुँदे सुझाव

काठमाडौं । विद्युतीय कारोबारबाट सर्वसाधारण ठगिने क्रम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सातबुँदे सुझाव सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने,

निर्वाचन मिति घोषणा गर्न आलटाल

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय लिन सकेको छैन । दोस्रोपटक प्रस्तावित मितिमा निर्वाचन हुने हो भने अब १०३ दिनमात्रै बाँकी