गुल्मी । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ। मिर्मी ड्याम साइटभन्दा तल रहेको उक्त पुल बाढीले बगाएको हो।
पुल बगाएपछि दुई जिल्लाबीचको आवतजावत प्रभावित भएको छ।
7:27 am, Sun, 27 September 26
गुल्मी । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ। मिर्मी ड्याम साइटभन्दा तल रहेको उक्त पुल बाढीले बगाएको हो।
पुल बगाएपछि दुई जिल्लाबीचको आवतजावत प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस्