Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा एक सय दिनका उपलब्धि सार्वजनिक

हेटौंडा, माघ २१ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गठबन्धन सरकार बनेको एक सय दिनमा गरेका उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले

हिमपातका कारण अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सुचारु

बैतडी, माघ २१ । हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग सुचारु भएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सुचारु भएका हुन् ।

सुरक्षाको भरपर्दो व्यवस्था गर्न सबै निकायलाई प्रधानमन्त्री देउवा निर्देशन

काठमाडौं, माघ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनु भएको छ । रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले

भारतमा सोमबारबाट शैक्षिक संस्था खुल्दै

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड संक्रमण बढेपछि बन्द गरिएका सम्पूर्ण बिद्यालय र कलेजहरु आगामी सोमबारदेखि खुल्ने भएका छन् । भारतीय प्रकोप व्यवस्थापन विभागको शुक्रबार बसेको बैठकमा विद्यालय, कलेज

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखायो : राष्ट्रपति भण्डारी

काठमाडौं, माघ २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार

तीन महिनापछि कर्णाली सरकारले पूर्णता पाउँदै, गैह्र सांसदलाई मन्त्री बनाउने माओवादीको तयारी

काठमाडौं, माघ २१ । सरकार गठन भएको तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ । सरकारमा सहभागी दलहरूको आन्तरिक काम र मन्त्री छान्न भएको सकसले तीन महिनासम्म पूरा

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच बेइजिङमा भेट

एजेन्सी । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन

सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर : डा. रोशनी उलक (अन्तर्वार्ता)

काठमाडौं, माघ २१ । फेब्रुअरी ४ अर्थात आज (शुक्रबार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित

सल्यानमा चट्याङ लागेर महिलाको मृत्यु

बनगार कुपिण्डे नगरपालिका–७ लामसरा बस्ने ४० वर्षीया रामकली कामीको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटमा घर भत्किएर च्यापिँदा सुतिरहेकी महिलाको मृत्यु

घरले च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।