मत्स्य उद्योगले जारी गरेको एउटा विज्ञप्तिमा मार्जिरिस नामक विश्वको दोस्रो ठूलो ट्रोलर अर्थात् माछा मार्न प्रयोग गरिने विशेष जहाजको जाली चुँडिएपछि दुर्घटना भएको जानकारी दिएको उल्लेख छ ।
सोही अवसरमा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भिओएलटीई सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो ।
इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।
ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।
काठमाडौं । मधेश प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् ।
पाल्पा । पाल्पाको तानसेनमा एक मजदुर मृत अवस्थामा भेटिएका छन् । तानसेन नगरपालिका–२ बडिज्ञानटोलमा भाडामा बसी ज्याला मजदुरी गर्दै आएका ३८ वर्षीय बसन्त गिरीकाे शव तानसेन–गुल्मी पक्की सडकखण्डकाे दाहिने भित्तामा
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र
काठमाडौं । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो ।
काठमाडौं । स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खालिबाट पुतलिबजारतर्फ जाँदै गरेको ग १ ज ५९३९ नम्बरको जिप हुँदा चालक बिरुवा