Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आज बसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरिंदै

काठमाडौ । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज

अफ्रिकामा शक्तिशाली आँधीका कारण हजारौं नागरिक प्रभावित

काठमाडौं । अफ्रिकी मुलुक मादागास्करमा भारी बर्षा र आँधीका कारण हजारौं नागरिक प्रभावित भएका छन् । प्रतिघण्टा २ सय ५० किलोमिटरको दरले आएको ‘बातसिराई’ नामको आँधीले हजारौंलाई विस्थापित गराएको छ

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार हुँदै, मन्त्रीको संख्या डेढ दर्जन नाघ्ने

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले छ जना मन्त्री थपेर आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । थपिएका मन्त्रीहरुको आजैे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण

काठमाडौं महानगरपालिकाले लक्षित समूहलाई भोलिदेखि फाइजरको दोस्रो मात्रा दिन सुरु गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि आगामी फागुन ५ गतेसम्म १२ बर्षदेखि १७ बर्ष उमेर समुहका लागि कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला खोप समन्वय

एमसीसीको म्याद : १६ फागुनसम्ममा अनुमोदन गर

काठमाडौं । अमेरिकाले यहि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्ममा संसदबाट मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी)को अनुमोदन गरिसक्न पत्र पठाएको छ । गएको २९ सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा

सहकारीमा मौलाउँदै बेथिति

काठमाडौं । मुलुकको नयाँ विधानमा अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाका रुपमा राखेपछि यो क्षेत्र फस्टायो । सहकारीको संख्या २९ हजार ८ सय पुग्यो । सहकारीको संख्यात्मक विकास त भयो तर

कांग्रेसभित्र नीति अधिवेशनको माग

काठमाडौं । राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार

६० विद्यालयले पाए ६ करोड

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई प्रति विद्यालय १० लाख रुपियाँका दरले ६० करोड रुपियाँ अनुदान दिएको छ ।

वैदेशिक रोजगारीका नाममा ठगिदै नेपाली युवा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कतिपय युवा अन्जानमा र कतिपय जानजान फस्ने गरेको पाइएको छ । सिप नसिकी जाने तोकिए भन्दा बढी पैसा एजैनटलाई बुझाउने र कानूनी दायित्व पूरा नगरी

मोरङ–ललितपुर हत्याकाण्ड स् ४० हजारको लोभमा हत्यामा

काठमाडौं । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक(एसपी)जनार्दन जिसीका अनुसार हत्याकाण्डका फरारमध्ये पक्राउ पर्नेमा