काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ । आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको
काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो
काठमाडौं । अमेरिकाकी २२ बर्षीय एलिजा नामकी युवतीले ५० बर्षीय रिक नामको पुरुषसँग विवाह गरेर बस्दै आइरहेकी छिन् । उनीहरु बीच २८ बर्षको उमेर अन्तराल रहेको छ । उमेर अन्तरालका
दाङ । दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरस्थित खाली गोठबाट आज बिहान ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा
काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध अब क्रमशः हट्दै गएपछि भारतका सिनेमा हल पनि खुल्दैछन् । यसैलाई मध्यनजर गर्दै निर्माण पक्षले आफ्ना फिल्मको रिलिज मिति घोषणा गर्न थालेका छन्
बझाङ । बझाङको जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । गत विहीबारदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो । हिमपातले ह्वात्तै चिसो बढेको र बाटोमा राम्रो बस्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन, एमसीसी संसदबाट अनुमोदन गराउन आफूले दिएको लिखित प्रतिवद्धताको समयको चेपमा पर्नुभएको छ
काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयाले युवराज चाल्र्स राजा बनेपछि उहाँकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पार्नु भएको छ । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी
काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको
.काठमाडौं । भारतको नयाँ दिल्लीमा कोभिड–१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् । दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारदेखि दिल्लीमा स्कूल, कलेज, अफिस