Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कोरोनाबाट ११ को मृत्यु, १३८६ जना संक्रमित

काठमाडौं, माघ २३ । देशभर पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १

शेयर बजारमा ४१ अंकको गिरावट, कारोबार ५ अर्बमाथी

काठमाडौं, माघ २३ । शेयर बजार आइतबार दोहोरो अंकले घटेको । आइतबार नेप्से ४१.५५ अंकले घटेर २ हजार ८ सय ३५.१९ विन्दुमा रोकिएको हो । त्यस्तै, आइतबार नेप्से सूचकांक र

पार्टीभित्र कोही पनि असन्तुष्ट छैन : अध्यक्ष लिङ्देन

काठमाडौं, माघ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई

एमसीसी २८ फेब्रुअरीसम्म नेपालको संसदबाट पारित नभए फिर्ता हुनसक्ने

काठमाडौ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाललाई उपलब्ध गराउने भनेको अनुदान सहयोग २८ फेब्रुअरीसम्म नेपालको संसदबाट पास नभए फिर्ता लाने बताएको छ । प्रधानधानमन्त्री शेरबहादुर देउवा र नेकपा

काठमाडौंमा सोमबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्र दिने

काठमाडौं, माघ २३ । काठमाडौं महानगरपालिकाले सोमबार (भोलि)बाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ । जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार

सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस, विद्यालयहरु फागुन १ देखि खुल्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ । कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन

हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो

बैतडी, माघ २३ । हिमपातका कारण अवरुद्ध बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आइतबार चार दिनपछि खुलेको छ । बिहीबारदेखि अवरुद्ध राजमार्ग आइतबार दिउँसदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन

स्थानीय तह निर्वाचन मिति घोषणाको माग गर्दै युवा संघको विरोध, कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ २३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघ नेपालले आइतबार पनि विरोध प्रर्दशन गरेको छ । मूल्य वृद्धि

प्रदेश १ का मुख्यमन्त्री राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बन्यो

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारमा १४ सदस्यीय बनेको छ । आज थप ८ जना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा

एमसीसी र स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुहुने भएको छ । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनु भएका अध्यक्ष ओली आज अपरान्ह ४ बजे