Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


एमसिसीको पत्रसँगै दोहोरो चरित्र प्रकट

काठमाडौँ । नेपालको तर्फबाट एमसिसी मुख्यालयसँग सत्ता गठबन्धनका दुई नेताले गरेको पत्राचार सार्वजनिक भएसँगै राजनीतिको दोहोरो चरित्र प्रकट भएको छ। वर्तमान सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका

एमसीसीलाई लेखिएको पत्रबारे दाहालको सचिवालयको स्पष्टीकरण

काठमाडौं, माघ २३ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लेखेको पत्रबारे एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले स्पष्टीकरण दिएको छ । एमसीसी अनुमोदनका लागि ४/५ महिना समय

काठमाडौं उपत्यकामा सोमबारबाट जोर-बिजोर हट्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने

देउवा, ओली र दाहालबीच एमसीसी, स्थानीय निर्वाचनका विषयमा छलफल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई घण्टा लामो छलफल भएको छ

एमसीसीका विषयमा सभामुख र कानूनमन्त्री बडूबीच छलफल

काठमाडौं, माघ २३ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसदमा पेस गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्नुभएको छ । सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा पुगेर आइतबार

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

बाजुरा, माघ २३ । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर– ६ बाम्का नजिकै मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन । फालासैनबाट

चुनावी गठबन्धन नगरे कांग्रेस सकिन्छ : रामचन्द्र पौडेल

पोखरा, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन नगरे कांग्रेस सकिने चेतावनी दिनु भएको छ । आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेसका नेतालाई

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य

मेडिकल काउन्सिलको परीक्षामा ५५५ जना उत्तिर्ण

काठमाडौं, माघ २३ । नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ५५५ जना उत्तिर्ण भएका छन् । ४८ विधाका विशेष

एमसीसीलाई सत्तारुढ गठबन्धनले गिजोलेर विवादास्पद बनाए : प्रदीप ज्ञवाली

काठमाडौं, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद बनाएको आरोप लगाउनु भएको छ । प्रेस