काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज शुक्रबार बिहान देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहेको छ ।
काठमाडौं । बिहिबार प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय भइसकेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्बन्धी विषय कार्यव्यवस्था समिति बैठकमा छलफल गराएर
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाइृ लिएर विभाजनको सघारमा पुगेको छ । सरकारले प्रतिनिधिसभा फागुन ८ गते गरेको एमसीसी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच बालुवाटारमा भएको छलफल सकिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब डेढ घण्टा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहररु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । अध्यक्ष ओली, उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरु प्रधानमन्त्री शेरबहादुर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ । बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।प्रधानमन्त्री देउवा र
काठमाडौं । नेपाल तथा भारतले ढल्केबर-मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६ सय मेगावाटसम्म विद्युत किनबेच गर्न सहमति जनाएका छन । काठमाडौंमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकले यो सहमतिलाई अन्तिम
आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यसमा सहभागी हुनका लागि फागुन ५ गतेदेखि अहिलेसम्म २९ दल दर्ता भएको आयोगको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो ।
काठमाडौं । चितवनमा बर्डफ्लुको संक्रमण बढ्दै जान थालेपछि ५ हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै