Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


मुलुकमा शान्ति कायम हुन्छ भन्नु कांग्रेसको दिवा सपना मात्र हो : झलनाथ खनाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो । शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा खनालले

ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवालाई नेपालको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ

गल्याङ नगरपालिकामा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम उपलब्ध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोनाका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख

माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुँदैनौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको दोहोर्‍याउनुभएको छ । शुक्रबार निर्वाचन अयोगमा दल दर्ताका लागि पुग्नुभएका महासचिव पोखरेलले

२ सय ७५ कोरोना संक्रमित थपिए, ५ सय ५५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म संक्रमणुमक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल र संकटाले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भएको खेलमा जावलाखेल र संकटाले एक–एक खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अब वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क कोरोना परीक्षण

एजेन्सी । सरकारले वैदेशिक रोजगारीमा जाने सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण

एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय

राजधानी कीभमा रुसी सेना रहेको युक्रेनद्वारा पुष्टि

कीभमा यसअघि पनि गोलीको आवाज सुनिएको थियो । त्यहाँ रहेका बीबीसीका संवाददाताले सुरुमा दुईपटक साना गोली पड्केको आवाज सुने पनि अहिले पनि ठूलो विस्फोटको आवाज आइरहेको ट्वीट गरेका छन् ।

सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एम.डि. दुगड हाईड्रोपावर आयोजना स्थलमा सवारी दुर्घटना हुँदा चालक अर्जुन थेवाली मगरको मृत्यु भएको हो ।