Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


देशका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुने

शक्ति राष्ट्रको चेपुवाले भुङरोमा युक्रेन

काठमाडौं । एजेन्सी–शक्तिशाली मुलुकहरुकोबीचमा रहेर उनीहरुको स्वार्थलाई सम्बोधन नगर्दा एउटा स्वतन्त्र मुलुक कसरी युद्धको भुङरोमा पर्छ । यसको पछिल्लो उदाहरण बनेको छ युक्रेन । सोभियत संघ विघटन हुनु भन्दा पहिले

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ ।बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार सूचना प्रकाशित गरी बढुवा

देउवाको रणनीतिः ओली देखाएर दाहाल र नेपाललाई गलाउने

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको वार्ता निष्कर्षबिना सकियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको वार्ता टुङ्गोमा नपुगि सकिएको छ । शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसी अनुमोदन गर्ने

युक्रेनी नागरिक सुरक्षित स्थानतर्फ भाग्दै, ५० लाख नागरिक शरणार्थी हुन सक्ने

एजेन्सी । रुसी फौज मुलुकको प्रमुख क्षेत्रमा अघि बढ्न थालेपछि ठूलो संख्यामा युक्रेनी सुरक्षित स्थलतर्फ भाग्न थालेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका

ई-सेवा ट्राभलको ब्रान्ड एम्बेसडरमा क्याप्टेन विजय लामा नियुक्त

काठमाडौं । ई -सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ई-सेवाले शुक्रबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको छ

नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

काठमाडौं । नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त हुनुभएको छ । नेपालको पहिलो मोबाइल एप नेपाली पात्रोको कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त हुनुभएको हो । देवकोटा

युक्रेनी राष्ट्रपतिद्वारा पुनिटसँग वार्ताको लागि आह्वान, भने– ‘जनताको मृत्यु रोक्न वार्ताको टेबलमा बसौं’

‘बाहिर स्क्वायरमा निस्कनुहोस्, यो युद्धको अन्त्यको माग गर्नुहोस्, यो तपाईंको अधिकार हो, जब कीभमा बम खस्छ, यो युक्रेनमा मात्र होइन युरोपमा भइरहेको छ’ उनले भने, ‘जब क्षेप्यास्त्रहरूले हाम्रा मानिसहरूलाई मार्छन्,

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसी र गठबन्धनबारे निर्णायक वार्ता हुने

यसअघि शुक्रबार दिनभर प्रधानमन्त्रीले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्नुभएको थियो ।