Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास : मन्त्री पाैडेल

मन्त्री पाैडेलले जनयुद्धले स्थापित गरेका मुद्दाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने बताउनुभयाे । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा

बागलुङबाट चार ट्याक्टर नियन्त्रणमा

प्रहरीले बागलुङ नगरपालिका स्थित खनियाघाटबाट अवैध नदिजन्य पदार्थ बोकेर बागलुङ आउँदै गरेका चार ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

तमानखोला गाउँपालिकाले जलाशययुक्त जलविद्युत् निर्माण गर्ने

तमान गाउँको फेँदमा ड्याम निर्माण गरि तमानखोलालाई थुनेर मिनी जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले अध्ययन थालेको हो ।

चितवनबाट चुनाव लड्ने बादलको घोषणा

एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्नि सापकोटाले मान्यता नदिएसम्म संसद अवरोध जारी रहने पनि उहाँको भनाइ छ ।

अर्थतन्त्रका सूचकले व्यवहारमा परिवर्तन गरेका कारण अर्थतन्त्रमा जटिलता थपिंदै

काठमाडौं । अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यवहारमा परिवर्तन गरेका कारणले अर्थतन्त्रमा जटिलता थपि‌दै गएको अर्थविद्हरूले बताएका छन् । शुक्रवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतीहरू

१७८ किलोकी यी महिलाले घटाइन् १०८ किलो तौल

काठमाडौं । अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुदुर पश्चिम प्रदेश ०१–०१०–प २०७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गौरीगंगा नगरपालिका ८ बडैपुरका

एसी मिलान उडीनेजेसँग बराबरीमा रोकियो

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान उडीनेजेसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा मिलान उडीनेजेसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको २९ औं

जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? : अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँले पूर्व-मुख्यसचिव लिलामाणि पौडेलमाथि

युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल

काठमाडौं । युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११