Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


शक्ति राष्ट्रको चेपुवाले भुङरोमा युक्रेन


3k
Shares

काठमाडौं । एजेन्सी–शक्तिशाली मुलुकहरुकोबीचमा रहेर उनीहरुको स्वार्थलाई सम्बोधन नगर्दा एउटा स्वतन्त्र मुलुक कसरी युद्धको भुङरोमा पर्छ ।

यसको पछिल्लो उदाहरण बनेको छ युक्रेन । सोभियत संघ विघटन हुनु भन्दा पहिले आफैं पनि उक्त संघको अंग रहिसकेको युक्रेनले अर्कोतर्फ जोडिएको युरोपेली संघसँग सम्बन्ध बढाउन खोज्दा छिमेकी रुसको आक्रमणमा परेको छ ।

युक्रेनले किता परिवर्तन गरेर नेटोसँग निकटता जनाउनुको परिणाम युद्धको भुङरोमा हेलिनुपरेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।