Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


संसद रोकेर एमालेसँग संवाद


143
Shares

काठमाडौं । बिहिबार प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय भइसकेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्बन्धी विषय कार्यव्यवस्था समिति बैठकमा छलफल गराएर कार्यसूचीमा चढाएका थिए ।

तर , प्रधानमन्त्री शेरबहादुर देउवाले एकाएक सभामुख लाई प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्नु पर्ने भन्दै आग्रह गरेर बैठक स्थगित गर्न लगाए ।

यो समाचार आजको राजधानी दैनिक मा छ ।