Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


रुकुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाका करिब २५ वर्षका गोविन्द बुढा

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि

निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाखको बीमा गरिने

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता

रुसको सैन्य आक्रमणमा ४० जना युक्रेनी नागरिकको मृत्यु

एजेन्सी । रुस र युक्रेनको विवाद अन्ततः युद्धमा परिणत भएको छ । यसक्रममा रुसले गरेको आक्रमणमा ४० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । मारिनेहरू सैनिक मात्र वा नागरिक पनि

३१८ कोरोना संक्रमित थपिए, ५६२ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५०८ पीसीआर र २ हजार २३५

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन

पथलैया-वीरगञ्ज करिडोरमा जगदम्बा स्टिलको वृक्षारोपण अभियान

बारा । पथलैया-वीरगञ्ज औद्योगिक करिडोरको ६ लेन सडक हरियाली बनाउन जगदम्बा स्टिलले बिहीबारदेखि वृक्षारोपण अभियान सञ्चालन गरेको छ । पथलैयादेखि सिमरासम्मको ४ किलोमीटर ६ लेन सडकको मध्य भागमा वृक्षारोपण सुरु

मुलुकमा संकट पैदा हुन्छ : अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुकमा संकट पैदा हुने बताउनु भएको छ । पर्वत उद्योग वाणिज्य संघको ४६ औं स्थापना दिवस तथा ३९ औं साधारण

कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको असर विश्व बजारमा पनि परेको छ । बढ्दो तनावका कारण कच्चा पेट्रोलियम पदार्थको मूल्य एक सय डलर प्रतिव्यारेल पुगेको छ । रुसले युक्रेनमाथि