Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो । उहाँले बडादशैंको महाअष्टमीका अवसरमा पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा आज विहान पूजाअर्चना गर्नुभएको हो । उहाँ

प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य– राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि

कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र सीप उपलब्ध गराउनुपर्ने : राष्ट्रपति भण्डारी

काठमाडौं, असोज १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै

राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विधेयक ‘विनियोजन विधेयक, २०७८ ‘प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ ।

नेपाल ‘एक चीन नीति’को पक्षमा सदैव उभिने : राष्ट्रपति भण्डारी

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताउनु भएको छ । राष्ट्रपति भवन शितल निवाशमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को

बालबालिकाको प्रतिभालाई प्रस्फुटन गराई जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्वः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश

राष्ट्रपतिबाट प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न पाएसँगै प्रधान सेनापति शर्माले पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।

तीजलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा देशविदेशमा रहेका नेपाली दिदिबहिनीहरुलाई शुभकामना दिनुभएको छ । पर्वले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने भन्दै उहाँले

प्रगतिशील समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने