Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नुभएको छ । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

काठमाडाैं । नेकपा (एमाले) का  वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ । पार्टीको स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ

राजनीति केवल पद प्राप्त गर्ने माध्यम मात्र होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो : एमाले वरिष्ठ नेता भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमको रुपमा नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीको रुपमा हेरिनुपर्ने बताउनुभएको छ । आइतवार काठमाडौं आनन्दप्रसाद

पूर्वराष्ट्रपति भण्डारी बनिन् एमालेको वरिष्ठ नेता

काठमाडाैं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ ।  बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरेको प्रश्ताव गरेको थियो ।

नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन : भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताउनुभएकाे छ । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा

तथ्य र तर्कका आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गर्नुभएको छ । मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद

कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित

वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा-सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले युद्धग्रस्त क्षेत्रमा

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएकाे सर्वोच्च अदालतको अवलोकन गर्नुभएकाे छ। पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गर्नुभएकाे हाे । यसअघि संघीय

पूर्वराष्ट्रपति भण्डारीले दिइन् एमालेका नवनिर्वाचित अध्यक्ष ओलीलाई बधाई

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारी र सदस्यलाई बधाई दिनुभएकाे छ। एमालेकाे पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले