Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।

कांग्रेसमा महाधिवेशन किचलो : भदौमै सक्ने पौडेलको प्रयास, मंसिर पुर्‍याउने देउवा दाउ

नयाँ मितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले छलफल तीव्र बनाउनुभएको छ । निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अडानमा रहेको रामचन्द्र पौडेल पक्ष पनि आन्तरिक रणनीतिमा जुटेको छ ।

पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै डा. महतको आपत्ति

महतले भन्नुभयो, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भइरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो

संविधानकै कारण मलाई अख्तियारले फसायो, संविधान सच्याउनुपर्छ– विजयकुमार गच्छदार

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै

विधान विपरीत केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे

बा, दाइ र काकाहरुको छिनाझम्टिमा देश दुखिरहेछ

संजिव कार्की  कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना

कांग्रेसको पौडेल निकट जिल्ला सभापतिहरूले भेला जारी, यी चार विषयमा छलफल

भेलामा विशेष महाधिवेशन, क्रियाशील सदस्यता लफडा, सरकारको प्रभावकारिता र आगामी निर्वाचनका विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।

महाधिवेशन नहुने भएपछि कांग्रेसमा संस्थापन इतर पक्ष आक्रोशित

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संस्थापन इतरका जिल्ला सभापतिले सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दवाव दिने एजेण्डा बनाएका छन् ।

देउवाले एक महिनासम्म पनि सकेनन् मन्त्रिपरिषद बनाउन, लाजलाग्दो प्रचारशैलीको पार्टीभित्रै आलोचना

देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ । नेपाली कांग्रेसका सस्थापक सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासमेत उछिनेर बीपीपछिको महान् नेता भन्ने प्रचारलाई कांग्रेसीहरुले नै कुरीकुरी गरिरहेका

सत्ता प्राप्तिको हर्ष र समस्याको चाङ्गमा नेपाली कांग्रेस

संसद् विघटनको मुद्दामा केपी ओलीलाई साथ दिएर मध्यावधि चुनावमा जान खोज्ने देउवालाई कांग्रेस नेता पौडेल, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको बलजफ्तीका कारण प्रधानमन्त्री बन्नुपर्‍याे । सभापति देउवा प्रधानमन्त्री