ओखलढुंगा । ओखलढुंगामा दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित आफ्नै घरको कोठाभित्र बन्दुक लुकाएर राखेको अवस्थामा स्थानीय ४३ वर्षीय बुद्धबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी ठगी तथा संगठित अपराध गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा
काठमाडौं । काठमाडौंको जयबागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन् । जिल्ला
काठमाडौं । सुनसरीको बराह बचत तथा ऋण सहकारी संस्थासँग जोडिएको ठगी प्रकरणमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र बराह
मोरङ । मोरङको रंगेलीबाट लागूऔषध खैरो हेरोइनसहित एकै परिवारका तीन भारतीय नागरिक पक्राउ परेका छन्। रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका
काठमाडौं । कञ्चनपुरमा ११.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६ चान्देवस्थित क्षेत्रमा लागूऔषध खरिद बिक्री भइरहेको
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजा स्थलमा तोडफोड भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न गरी
सुबर्ण श्रेष्ठ, हेटौंडा । मकवानपुरको चितलाङ क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा प्रहरीले ६ किलोभन्दा बढी चरेस बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई कारसहित
काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाबहिलस्थित प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बा ८४ प ४८४८ नम्बरको एनएस २०० मोटरसाइकलसहित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५।५ किलो लागुऔषध सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे