Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


सानी भेरीका भूकम्प पीडितको बेहाल (भिडियाे रिर्पोट)

जीवन खड्का, रुकुम पश्चिम । जाजरकोटको रामीडाँडा केन्द्र भएर भूकम्प गएको २९ महिना वितिसक्यो । भूकम्प गएपछि भेरी नदीमा धेरै पानी बगिसक्यो तर भूकम्पले ठूलो क्षति पुगेको रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका बासिन्दा भने अहिले पनि कष्टकर जीवन विताउन बाध्य छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४, गोलचौर बस्तीका भूकम्प पिडितहरु २९ महिनापछि अस्थायी टहरामै बस्न बाध्य…