Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


अमेरिकी वाणिज्य दूतावास नजिकै गाेली चल्दा नौ जनाको मृत्यु, ३२ जना घाइते

एजेन्सी । कराँचीको माई कोलाची रोडमा रहेको अमेरिकी वाणिज्य दूतावास नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। पाकिस्तानको कराँचीस्थित माई कोलाची रोडस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडप हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। सिभिल अस्पताल कराँची (सिएचके) ट्रमा सेन्टरका…