Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


म्याग्दीमा इभि गाडी दुर्घटना हुँदा १० जना घाइते  

पर्वत ।  म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ज ८६७५ नम्बरको इभि गाडी मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्वत सदरमुकाम कुस्मा नजिकै महाझमेलामा दुर्घटना भएको छ ।  सोमवार दिउँसो तीन बजे भएको दुर्घटनामा परी १० जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको गाडी चिप्लिएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश…