काठमाडौं ।निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ । सार्वजनिक सवारीमा अत्यधिक चाप बढेपछि नियमित रुटमा सवारी थप गर्नु परेको यातायात व्यवसायी सङ्घले बताएको छ । निर्वाचन, होली पर्व र एक हप्तासम्मको लामो सरकारी बिदाले गर्दा उपत्यका छाड्नेको सङ्ख्या दोब्बरले बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । फागुन १९ गतेसम्म…