Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


नेपालगन्ज बसपार्कलगायतका क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडाैं । नेपालगन्जकाे बसपार्कमा यात्रुलाई दुःख, हैरानी तथा तनाव दिने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । आज शनिबार नेपालगन्ज उपमहानगरपालिकामा रहेकाे बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्क लगायतका क्षेत्रमा यात्रुलाई दुःख दिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका १८ जना…