Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


नेप्से ४ अंकले घट्याे, ८ अर्ब ६६ करोड बराबरकाे काराेबार

काठमाडौं ।वर्षको अन्तिम तथा साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ४.१८ अंक घटेर २८३३.६० को विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा…