काठमाडौं । पश्चिम एसियाली द्वन्द्वका कारण सिर्जित आपूर्ति अवरोधका बीच नेपालबाट अनुरोध प्राप्त भएपछि भारतले नेपाललाई मल आपूर्ति गर्ने भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार यसबारे जानकारी दिएका हुन् । “हामीलाई नेपालबाट मल आपूर्तिका लागि अनुरोध प्राप्त भएको छ । यसलाई विद्यमान सहयोगको ढाँचाभित्र रहेर अगाडि बढाइँदैछ,” विदेश मन्त्रालयको साप्ताहिक ब्रिफिङमा…