Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


शेयर बजारमा उछाल जारी

काठमाडौं । साताको सुरुकै दिन शेयर बजारमा हाफ सेन्चुरी अंक बढीको उछाल आएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी भारी बहुमतसहित विजयी भएपछि उकालो लाग्न थालेको बजारमा आज कारोबार समेत बढेर साढें २३ अर्ब माथि पुगेको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ५४ अंकले उकालो लागेर २९ सय ३१ पुग्यो । व्यापार समूहमा झिनो…