Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


अमेरिकासँग वार्ताका लागि इरानको नयाँ प्रस्ताव

काठमाडौँ । इरानले अमेरिकासँग वार्ताका लागि पाकिस्तानमार्फत नयाँ प्रस्ताव पठाएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार प्रस्तावको विवरण भने सार्वजनिक गरिएको छैन। करिब ४० दिनको द्वन्द्वपछि दुवै देशबीच युद्धविराम भए पनि त्यसयता वार्ता अघि बढ्न सकेको छैन। यसबीच अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी जारी राखेको छ भने इरानले होर्मुज जलमार्गबाट जहाज आवतजावत सीमित बनाएको छ। यसैक्रममा इरानका…