Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


आरोग्य पर्यटन : नेपालको आर्थिक रूपान्तरणको नयाँ आधार

गोरखाको मनास्लुको काखमा जन्मिएका प्रवेश बन्जारा बाल्यकालदेखि नै पर्यटन क्षेत्रसँग जोडिँदै आएका व्यक्ति हुन्। पर्यटकहरूको भरिया हुँदै पर्यटन मार्गदर्शक (गाइड) सम्मको यात्रा तय गरेका उनले आज आफ्नै पर्यटन व्यवसाय सञ्चालन गरिरहेका छन्। केवल २१ वर्षको उमेरमै युरोप तथा एसियाका विभिन्न देशहरूको भ्रमण गरेका बन्जाराले हालसम्म विश्वका ३० भन्दा बढी देशको यात्रा गरिसकेका छन्। भ्रमणका क्रममा…