सविना अछामे, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियारको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा थप ३ जना पक्राउ परेका छन् । गत भदौ ३० गते मृत फेला परेकी परियारको हत्यामा संलग्न उक्त गाउँपालिका–४ बतासेका २८ वर्षीय हेमन परियार, दिपक राई र ५ सप्तेश्वर छितापोरीका २५ वर्षीय दिपक श्रेष्ठ मङ्गलबार पक्राउ परेका हुन्…