Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


प्रतिनिधि सभाकाे बैठक पुन: सुरु

काठमाडाैं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग गर्दै स्थगित भएको बैठक फेरि सुरु भएको हो। सभामुख डिपी अर्यालले प्रमुख सचेतकहरूसँग छलफल गरी बैठक बोलाएका हुन्। अहिले कांग्रेसले प्रधानमन्त्री शाहलाई संसदमा आएर जबाफ दिन लगाउन भन्दै रूलिङको माग गरेका हुन्।