Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


पाँचथरमा पिकअप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

जितेन्द्र भण्डारी,पाँचथर ।पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित गुरासे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परेर हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङ बस्ने २४ वर्षीय आभास माबो रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार दिउँसो करिब १४:२० बजेको समयमा दोक्किलेबाट…