सागर महत, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित टुँडिखेल मैदानमा स्वर्गीय रमादेवी स्मृति टी–१० खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता असोज २७ गतेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा अर्घाखाँचीसहित जिल्लाबाहिरका गरी १६ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट प्रणालीमा…