Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


‘भदौसम्म पनि हर्मुज जलमार्ग नखुले रासायनिक मलको संकट हुने’

काठमाडाैं । कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ । मन्त्रालयले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । कृषि, वन तथा वातावरण मन्त्रालयलको मल खरिद मामिला हेर्ने कृषि विकास महाशाखा प्रमुख डा.रामकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षअन्तर्गत सम्झौता गरिएको ९५ हजार टन मल हर्मुज जलमार्गमा…