काठमाडाैं । सरकारले मुलुकको शक्तिशाली पदमा बसेकाहरुको सम्पत्ति खोज्ने देखि कारवाहीमा ल्याउने सम्मको अनुसन्धान चलाइरहेकै बेला नागरिकको दैनिक जीवनमा जोडिने शान्ति सुरक्षाका लागि भने स्थानीय आपराधिक समुहलेनै चुनौति दिइरहेको छ । बुधबार ललितपुरको पाटन दरवार क्षेत्रमा दुई दाजुभाईको चक्कु प्रहारबाट भएको हत्या सामाजिक अपराधको चरम स्वरुप हो । प्रहरीले दैनिक स्विप अप्रेशन चलाइरहे पनि आपराधिक…