काठमाडौं । युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको योजना संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले मतदान गरेका छन् । उनको प्रस्तावमा २०२ सांसदले मात्र समर्थन गरेपछि सो प्रस्ताव अस्वीकृत भएको हो । प्रस्तावको विपक्षमा प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका १ सय १८…