Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


क्यानडाका प्रभावशाली मन्त्री जेन फिलपोटद्वारा राजीनामा

काठमाडौं । सरकारले भ्रष्टाचारका विषयमा गरिरहेको अनुसन्धानमा अविश्वास व्यक्त गर्दै क्यानडाका प्रभावशाली मन्त्री जेन फिलपोटले राजीनामा दिएका छन् । इन्जिनियरिङ फर्म एसएनसी–लाभालिनले गरेको भ्रष्टाचारका विषयमा भइरहेको अनुसन्धानको पारदर्शितामा प्रश्न उठाउँदै फिलपोटले राजीनामा दिएका हुन् । राज्य कोष बोर्डकी अध्यक्षसमेत रहेकी मन्त्री फिलपोटले आफ्नो मान्यता, नैतिक जिम्मेवारी संवैधानिक दायित्वको अनुसरण गरेर राजीनामा दिएको बताएका छन् ।…