Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पाकिस्तानमा ४४ जना ‘चरमपन्थी’हरु पक्राउ

काठमाडौं, फागुन २१ । पाकिस्तानमा ४४ जना ‘चरमपन्थी’हरु पक्राउ परेका छन् । चरमपन्थी समूह जैश ए मोहम्मदका संस्थापक मसुद अजहरका भाइसमेत गरी ४४ जनालाई पक्राउ गरिएको पाकिस्तान सरकारले जनाएको छ । भारत प्रशासित कश्मिरको पुलवामा भएको आतंकवादी हमलाको जिम्मवारी जैश ए मोहम्मदले लिएपछि पाकिस्तान सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । मसुद अजहरका भाइ अब्दुर रउफकै…