वासिंटन, साउन ३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जलसेनाले इरानी मानवरहित ड्रोन खसालेको दावी गरेका छन् । उनले अमेरिकी जलसेनाले आफ्नो पानीजहाज नजिक आएपछि रक्षात्मक कारवाहीका क्रममा स्ट्रेट अफ होर्मुजमा इरानी ड्रोन खसालेको बताए । तर, इरानले भने आफ्नो ड्रोन सम्पर्कविहिन भएकोबारे कुनै जानकारी नरहेको जनाएको छ । गत जुनमा इरानले अमेरिकी जासुस ड्रोन…