पुष ३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् । ट्रम्प एन्ड्रु जोनसन र बिल क्लिन्टनपछि अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका हुन् । यसअघि जोनसन र क्लिन्टनले पनि महाभियोगको सामना गरिसकेका छन् । तल्लो सदनले पारित…