Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


बेलायती संसदमा ब्रेक्जिटसम्बन्धी विधेयकको पक्षमा मतदान

काठमाडौं । बेलायती संसदले आगामी जनवरी ३१ सम्म युरोपेली यूनियनबाट बर्हिगमन हुने प्रधानमन्त्री बोरिस जोन्सनको योजनालाई समर्थन गरेको छ । संसदले ईयूबाट बहिर्गमन हुने सम्झौतासम्बन्धी विधेयकको पक्षमा मतदान गरेको हो । विधेयकको पक्षमा ३ सय ५८ र विपक्षमा २ सय ३४ मत परेको छ । संसदले विधेयकमाथि थप तीन दिनसम्म छलफल गर्ने निर्णय समेत गरेको…