Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको छ । डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको बताए । उनले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको पनि स्पष्ट पारे । चीनको वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार…