Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

 काठमाडौं, पुस १३ । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  दुर्घटनाको कारण भने…