एजेन्सी । अष्ट्रेलियाका सुरक्षा अधिकारीहरुले मुल्लाकुटा शहरबाट आगलागीमा फसेका सयौं मानिसलाई अन्यत्र स्थानान्तरण गर्न थालेको छ । भिक्टोरिया राज्यका विभिन्न स्थान जंगलबाट आगो शहरतर्फ बढ्दै गएपछि समुद्री तटमा रहेका स्थानीय र पर्यटकको उद्धार गरेर अन्यत्र लगिएको हो । हजारौं सर्वसाधारण आगलागीबाट बच्न छिमेकी न्यू साउथ वेल्स प्रान्ततर्फ गइरहेका छन् । आगलागीसँगै तापक्रम पनि बढ्ने क्रम…