Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिने

काठमाडौं, पुस २२ । भारतको चर्चित निर्भया हत्याकाण्डका चारजना दोषीलाई मृत्युदण्ड दिन अदालतले आदेश दिएको छ । नयाँ दिल्लीस्थित पटियाला हाउस अदालतले मंगलबार चारै जना दोषीलाई फाँसी दिन आदेश दिएको हो । उनीहरुलाई यही जनवरी २२ तारिख बिहान सात बजे जेलमै फाँसी दिईने छ । सन् २०१२ मा बसमा सवार पशु चिकित्सक निर्भयाको बसमै सामूहिक…