Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


अष्ट्रेलियाको उग्र आगोले निल्यो २५ जना, ५० करोड जिवजन्तु स्वाहा (तस्वीरसहित)

एजेन्सी, पुस २० । आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । मानिसहरु त्रस्त देखिन्छन् । आगामी २४ घन्टा सबैभन्दा खराब र भयानक रहने अग्निनियन्त्रकहरुले जनाएका छन् । १४६ ठूला आगोको लप्काले शहरहरु घेरिरहेको छ । करिब तीन हजार अग्निनियन्त्रक…