Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


‘कोरोनाभाइरस’बारे अमेरिकाले सहयोगभन्दा त्रास फैलाइरहेकोे चीनको आरोप

काठमाडौं, माघ २० । चीनले प्राणघातक ‘कोरोनाभाइरस’बारे अमेरिकाले सहयोगभन्दा त्रास फैलाइरहेकोे आरोप लगाएको छ । अमेरिकाले स्वास्थ्य संकटकाल घोषणा गर्दै चीन भ्रमण गरेका सबै विदेशी नागरिक प्रवेशमा रोक लगाएपछि चीनले यस्तो आरोप लगाएको छ । पछिल्लो दुई हप्तामा चीन भ्रमण गर्नेहरुमा यो प्रतिबन्ध लागू हुनेछ । हुबेईबाट फर्कने अमेरिकी नागरिकले पनि अनिवार्यरुपमा १४ दिन ‘क्वारेन्टाइन’मा…