Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


चीनमा ‘कोरोनाभाइरस’बाट २५९ जनाको मृत्यु, ११ हजार ७९१ संक्रमित

बेइजिङ, माघ १८ । विश्वव्यापी बन्दै गइरहेको ‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुकाअनुसार कोरोनाभाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७९१ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिकरुपमा यससम्बन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ । आयोगले बिरामी भएकामध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ…