काठमाडौं । पाकिस्तान प्रशासित कश्मिरमा मंगलबार अपरान्ह गएको शक्तिशाली भूकम्पबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । पाकिस्तान प्रशासित कश्मिरको जाटलान क्षेत्रको मीरपुरलाई केन्द्रविन्दु बनाएर अपरान्ह ४ बजेर ५० मिनेटमा ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको हो । भकम्पले मीरपुरका सडकहरु चीराचिरा परेका छन भने सवारी साधनहरु…